Main
गुल्मीको चन्द्रकोटले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन भत्ता दिने
४ चैत, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले हल गोरु पालक किसानहरूलाई वार्षिक प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । पछिल्लो समय किसानले गोरु पाल्न छोडेकाले प्रोत्साहन गर्नका लागि पालिकाले यस्तो नीति अपनाएको छ । गाउँपालिकाले किसानहरूको राहतका लागि प्रतिजोडा गोरु वार्षिक तीन हजार रुपैयाँ दिने योजना ल्याएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताए । यस…
– यस समाचारको श्रोत : Online Khabar हो ।