Main

गुल्मीको छल्दीपनाहमा बस दुर्घटना, १५ घाइते

१३ असोज, गुल्मी। गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ छल्दीपनाहमा सोमबार दिउँसो भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन्। बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु. १ख ७७७६ नम्बरको बस सडकदेखि करिब ५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए। ईस्मा गाउँपालिका–४ बस्ने ४४ वर्षीय चालक वीरबहादुर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button