Main

गुल्मीको मुसिकोट-१ मा कांग्रेसको सुरुवाती अग्रता

१६ मंसिर, गुल्मी। गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाअध्यक्ष पदका लागि भएको उप–निर्वाचनको मतगणना चलिरहेको छ। पछिल्लो अपडेट अनुसर कांग्रेसबाट आनन्द श्रेष्ठले ५५० मत ल्याएका छन् । नेकपा एमालेबाट दलबहादुर थापाले ५२० मत ल्याएका छन् । ११ सय मतगणना हुँदा नेपाली काँग्रेसका उम्मेदवार ३० मतले अगाडि छन्। माओवादी केन्द्रबाट दुर्गाबहादुर बिकले ५९, राष्ट्रिय स्वतन्त्र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button