Main

गुल्मीमा कालीगण्डकी करिडोरसहित २ सडक अवरुद्ध

२५ असार, गुल्मी । लगातारको वर्षाका कारण गुल्मी जिल्लाका दुई फरक स्थानमा पहिरो र बाढीका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सत्यवती गाउँपालिका वडानम्बर–६ स्थित डहरे खोलामा पानीको बहाव अत्यधिक बढेपछि रिडी–वामीटक्सार सडकखण्ड आज बिहान ७  बजेदेखि पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button