Main

कीर्तिपुरमा क्रिकेट क्रेज (तस्वीरहरू)

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र नेदरल्याण्ड्ससँगको खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दर्शकहरु ठूलो संख्यामा उपस्थिति भएका छन् ।

आज शनिबार बिदाको दिन भएकाले पनि दर्शक बढेका छन् ।

कतिपय दर्शक नेपाली क्रिकेट टिमको जर्सी लगाएर र राष्ट्रिय झण्डा बोकेर नै मैदानमा पुगेका छन् ।

खेलमा नेपालले सुरुदेखि नै नेदरल्याण्ड्सलाई दबाबमा राखेकाले पनि दर्शकहरु उत्साहित छन् ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल र समर्थकहरुको उत्साह तस्वीरमा हेर्नुहोस्  :

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button