Main
गुल्मीमा पनि मतदान जारी
१६ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर–१ को वडाअध्यक्ष पदका लागि मतदान जारी छ । बिहान ७ बजेदेखि तोकिएकै समयमा मतदान सुरु भएको मुख्य निर्वाचनको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताए । वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । यस वडामा ४ हजार ५१ जना…
– यस समाचारको श्रोत : Online Khabar हो ।