Main

गुल्मीमा मनसुनजन्य विपद्‍बाट २२ हजार नागरिक प्रभावित हुने अनुमान

२५ असार, गुल्मी । मनसुन सक्रिय भएसँगै गुल्मी जिल्लामा सम्भावित प्राकृतिक विपद्बाट करिब २२ हजार नागरिक प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मी र सम्बन्धित सुरक्षा तथा आपतकालीन व्यवस्थापन निकायहरूले तयार पारेको जोखिम मूल्याङ्कन प्रतिवेदनअनुसार यस वर्ष पहिरो, बाढी र डुबानजस्ता विपद्को उच्च जोखिम रहेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button