Main
गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड
४ चैत, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड बढेको छ । सरदर ४० देखि ८० जनासम्मको क्षमता रहेको प्रशासन कार्यालय गुल्मीमा आइतबार एकै दिन ३ सय ३ जनाले सेवा लिएका थिए । तीमध्ये १३७ जनाले राष्ट्रिय परिचयपत्र प्राप्तीका लागि विवरण दर्ता गराएका जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद…
– यस समाचारको श्रोत : Online Khabar हो ।