Main
गुल्मीमा वार्षिक २ अर्ब बढीको मासु र दूधको कारोबार
१३ माघ, गुल्मी । गुल्मी जिल्लामा दुई अर्ब बढीको मासु र दूधको कारोबार हुने गरेको पाइएको छ । दुग्ध र मासु व्यवसायीहरुले प्रस्तुत गरेको तथ्याङक अनुसार एक वर्षको अवधिमा २ अर्ब १८ करोड ३७ लाख ४० हजार बराबरको मासुको कारोबार हुने गरेको छ । दुई नगर र १० गाउँपालिकामा रहेका व्यवसायीहरुले १३ करोड, ८७ लाख…
– यस समाचारको श्रोत : Online Khabar हो ।