Main

‘पुष्पा २’ ले पहिलो साता नेपालमा कमायो १६ करोड ग्रस

काठमाडौं । अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ले नेपाली बक्स अफिसमा उछाल कमाइ गरेको छ । प्रदर्शनको सात दिनसम्म फिल्मले देशव्यापी १५ करोड ९० लाख रुपैयाँ ग्रस कमाएको छ । नेपाली वितरकले अहिलेसम्मकै महंगो मूल्यमा फिल्मलाई नेपाल ल्याएका हुन् । झण्डै ७ करोड रुपैयाँमा खरिद गरिएको वितरण अधिकारको लगानी सुनिश्चित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button