Main
गुल्मीमा विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा सचेतना कार्यक्रम
१७ जेठ, गुल्मी । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको छ । ‘सुर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौं यो मोहजाल’ भन्ने नाराका साथ दिवस मनाइएको हो । सुर्तीजन्य पदार्थ सेवन विरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित आयोजित कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरू, विद्यालयका विद्यार्थीहरू, शिक्षकहरू, स्वास्थ्यकर्मीहरू सहभागिता…
– यस समाचारको श्रोत : Online Khabar हो ।