Main

गुल्मीमा स्कुल जान हिंडेकी बालिकाको ढुंगाले लागेर मृत्यु

४ फागुन, गुल्मी । गुल्मीमा विद्यालय जान हिंडेकी एक बालिकाको सडक माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ । गुल्मीका प्रहरी नायब उपरीक्षक चीरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा इश्मा गाउँपालिका वडानम्बर–२ छल्दीटारकी ८ वर्षीया बालिका बिष्णु कुमाल रहेकी छन् । आइतबार बिहान स्कुल जानेक्रममा सडक माथिबाट खसेको ढुंगाले लाग्दा उनी गम्भीर घाइते भएकी थिइन ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button