Main
गुल्मीमा हराएको १० दिनपछि भेटियो महिलाको शव
७ मंसिर, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–६ लाहाता बस्ने करिब ४० वर्षीया सिता थापा हराएको १० दिनपछि मृत अवस्थामा फेला परेकी छन् । गत कात्तिक २६ गते दिउँसो परिवारलाई जानकारी नगरी घरबाट हिँडेकी थापा खोजतलास क्रममा नभेटिएपछि मंसिर ४ गते प्रहरीमा जानकारी गराइएको थियो । धुर्कोट गाउँपालिका–५ कुम्ला बनडाँडास्थित मुक्तिनाथ भण्डारीको ढुंगा माटोले छाएको खाली…
– यस समाचारको श्रोत : Online Khabar हो ।