Main

प्रहरीमा ६ एसएसपी खाली, २ अंक काटिएका बस्नेतसहित १७ जना प्रतिस्पर्धामा

भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले डीआईजी बढुवाका लागि सिफारिस र एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएपछि ६ एसएसपीको पद खाली भएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button