Main
गृहमन्त्रीको प्रश्न : प्रहरीलाई हतियार नकिनेर मिठाइ पठाउने ?
२ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीलाई हतियारको ठाउँमा मिठाइ पठाएर अपराध नियन्त्रण नहुने तर्क गरेका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा मन्त्री लेखेकले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हतियार आवश्यकता रहेकोले कानुन बमोजिमक हतियार किन्ने बताए । गृहमन्त्री लेखकले विभिन्न स्थानमा गोली नै चलाएर अपराध नियन्त्रणमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।