Main
गृहमन्त्रीको राजीनामाबारे विपक्षीलाई प्रधानमन्त्रीको जवाफ- त्यस्तो हुँदैन
१९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकसँग रिस उठेकै भरमा विपक्षी दलहरूले राजीनामा माग गर्दै संसद् अवरोध गरेको बताएका छन् । सोमबार पार्टीको संसदीय दलको बैठकमा बोल्ने क्रममा अख्तियारले एउटा कर्मचारीलाई बोलाएर सोधेकै भरमा विपक्षीले राजीनामा मागेको बताए । ‘अहिले केही नपाएर, गृहमन्त्रीको राजीनामा रे । तथ्य प्रमाण केहीले गृहमन्त्रीलाई छुनुपर्यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।