Main
भारतमा चर्कियो पडकास्ट शोमा प्रतिबन्धको माग, होस्ट र ३० पाहुनाविरुद्ध मुद्दा
मुम्बई । ‘इन्डियाज गट लेटेन्ट’ शोमा अभिभावकमाथि अभद्र टिप्पणी गरेको भन्दै युट्युबर रणवीर अल्लाहबाडिया र समय रैनाविरुद्ध मुम्बईमा दोस्रो एफआईआर दर्ता भएको छ । महाराष्ट्र प्रहरीको साइबर शाखाले मुद्दा चलाएको हो । रणवीर र समयबाहेक शोको पहिलो एपिसोडदेखि अहिलेसम्म शोमा सहभागी ३० पाहुनाविरुद्ध पनि मुद्दा दर्ता भएको छ । अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले शोलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।