Main

गृहमन्त्रीले गरे सिद्धबाबा सुरुङमार्गको निरीक्षण, निर्धारित समयमै काम सक्न निर्देशन

३ पुस, बुटवल । गृहमन्त्री रमेश लेखकले सिद्धार्थ राजमार्गमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरेका छन् । बुधबार रुपन्देहीबाट पाल्पा जाने क्रममा गृहमन्त्री लेखकले निर्माणधिन सुरुङमार्गको निरीक्षण गरेका हुन् । सिद्धबाबा सुरुङमार्गको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस आयोजना बनेपछि मुलुक सुरुङ युगमा प्रवेश गर्ने बताए । हाइड्रोतर्फ धेरै नै टनेलहरू बनाइएको भए पनि सडक तर्फ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button