Main
गृहमन्त्रीले भने : सीमामा पर्यटकको जाँच एकद्वार प्रणालीबाट हुन्छ
‘बेलहिया नाकामा चेक गरेपछि पर्यटकलाई अन्यत्र जाँचको नाममा दुःख हैरानी दिन हुन्न । मैले सुरक्षा समितिको बैठकमा यही निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भने, ‘अध्यागमनमा घण्टौं लाइन लाग्नुपर्ने समस्या छ, त्यसलाई सुधार गर्नुपर्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।