Main
गृहमन्त्री लेखकबारे कांग्रेसभित्रै दुईथरि मत
तस्करसँगको सेटिङमा दैनिक लाखौं रकम असुलेर अध्यागमन कर्मचारीले भिजिट भिसामा युवाहरू विदेश पठाएको विषय सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामाको दबाब बढेको छ । कांग्रेसभित्र भने दुई धार देखिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।