Main

गृहमा सुरक्षा समितिको बैठक : सीमामा थप कडाइ गरिने

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको छ । गृह मन्त्रालयमा बुधबार दिउँसो समितिको बैठक बसेको हो । बैठकले भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ । सोही अनुसार तीनै तहका सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिने निर्णय समितिको बैठकले गरेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button