Main
गृहले भन्यो- गणतन्त्रवादीको प्रदर्शनमा ३५ हजार, राजावादीको ४ हजार
१५ चैत, काठमाडौं । आज भएको गणतन्त्रवादीतर्फ समाजवादी मोर्चाको प्रदर्शनमा करिब ३५ हजार मानिस उपस्थित भएको बताइएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालले समाजवादी मोर्चाको भृकुटिमण्डपमा भएको प्रदर्शन निकै शान्त भएको बताउँदै करिब ३५ हजार सहभागी भएको बताए । त्यसैगरी राजावादीले गरेको तीनकुनेको प्रदर्शनमा भने करिब ४ देखि ५ हजार व्यक्ति आएको बताए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।