Main
गेटा अस्पताल पूर्णरुपमा सञ्चालनका लागि पहल गर्छु : डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरलाले कैलालीको गेटा अस्पताल पूर्णरुपमा सञ्चालनका लागि पहल गर्ने बताएका छन् । आइतबार अस्पतालको अवलोकन गर्दै उनले गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बढाउन कुन प्रक्रियागत समस्याले रोकिएको हो भन्नेमा समेत चासो देखाएका छन् । डा. कोइरालाले सुदूरपश्चिमका नागरिकका लागि दिगो र बलियो स्वास्थ्य सेवा आवश्यक रहेको बताए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।