Main
गैंडाकोटलाई ‘उत्कृष्ट नगरपालिका पुरस्कार’
७ चैत, काठमाडौं । नेपाल नगरपालिका संघले पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । नगरपालिका संघको ३२ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा विहीबार आयोजित कार्यक्रममा गैंडाकोटलाई उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ बाट सम्मान गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला र प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाललाई संयुक्तरुपमा पुरस्कार तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।