Main
गैरकानूनी हलविरुद्ध बोर्डले थाल्यो कार्वाही, सिरहाको बुद्ध सिनेमामा तालाबन्दी
काठमाडौं । चलचित्र विकास बोर्डले गैरकानूनी ढंगले संचालन भैरहेका फिल्म हललाई कार्वाही सुरु गरेको छ । बोर्डले शुक्रबार चलचित्र विकास शुल्क नतिरेको र लुकिछिपी चलाएको पाइएपछि सिरहास्थित बुद्ध चलचित्र मन्दिरमा तालाबन्दी गरेको छ । बोर्ड अध्यक्ष दिनेश डीसीले सिरहाबाट हललाई कानूनी दायरामा ल्याउने कार्य सुरु भएको बताए । ‘अब उक्त हलले इजाजतपत्र नवीकरण गरेपछि संचालन…
– यस समाचारको श्रोत : Online Khabar हो ।