Main

गैरहाजिर कर्मचारी खोज्दै प्रहरी प्रधान कार्यालय

१० चैत, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका आफ्ना कर्मचारीको खोजी गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले सम्पर्कमा आउन भनेको छ । माघ महिनादेखि हाजिर नभएका २ जना प्रहरी सहायक निरीक्षकसहित १६ जनालाई उपस्थित हुन भनिएको छ । ७ दिनको म्याद दिएर गैरहाजिर हुनको कारणसहित हुन सूचनामा उल्लेख छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button