Main
गोदाममा मल थुपारेर कालोबजारी, मुख्यमन्त्री बोलाएर सहमति
सप्तरीमा १ लाख १६ हजार बोरा मल आयात भएकोमा केवल ४३ हजार बोरामात्र वितरण गरिएको छ । १३ हजार बोरा मल गोदाममा मौज्दात रहे पनि किसानलाई उपलब्ध गराइएको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।