Main
गोदावरीमा अन्तर विद्यालय सेभेन ए साइड फुटबलको तयारी पूरा
२० माघ, काठमाडौं । दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक श्री ज्ञान कुण्ड युवा क्लबको आयोजनामा मंगलबारदेखि सुरू हुने प्रतियोगितामा नगरपालिका भित्रका १७ वटा विद्यालयले प्रतिस्पर्धा गर्दै छन् । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी गराउँदै टाइसिट पनि ड्र गरिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।