Main
गोदावरी मेयर कपमा काठमाडौ र ललितपुर महानगरको जित
२२ बैशाख, ललितपुर । दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सोमबार विजयी सुरुवात गरेका छन् । यस्तै अर्को खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई हराएको छ । सोमबार एकै दिन तीन फरक मैदानमा खेल खेलाइएको छ । वर्षाका कारण गोदावरी १० स्थित गोदावरी बहुउदेश्यीय रंगशालामा आइतबार स्थगित…
– यस समाचारको श्रोत : Online Khabar हो ।