Main
गोरखपुर मन्दिरमा पूर्वराजाले गरे पूजा अर्चना
९ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गोरखपुर मन्दिरमा पूजा अर्चना गरेका छन् । शनिबार बिहान १० बजे पूर्वराजा शाह गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुगेका थिए । त्यहाँ उनलाई मन्दिरका पूजारीहरूले स्वागत गरे । पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरे । गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध…
– यस समाचारको श्रोत : Online Khabar हो ।