Main

गोरखाका ६७ वर्षीय एक पुरुष मंगलबारदेखि सम्पर्कविहीन

२९ माघ, काठमाडौं । गोरखाका एक पुरुष मंगलबारदेखि काठमाडौंबाट सम्पर्कविहीन भएका छन् । गोरखाका ६७ वर्षी शंकरप्रसाद अर्याल मंगलबारदेखि काठमाडौं वनस्थलीबाट हराइरहेको उनको परिवारले जनाएको छ । वनस्थली खरिबोटस्थित निवासबाट मंगलबार बिहान मन्दिर दर्शन गर्न भन्दै निस्किएका शंकरप्रसाद घर नफर्किएको छोरा दिनेश अर्यालले बताए । अर्यालले प्रयोग गर्ने गरेको मोबाइल समेत घरमै छाडेर हिँडेका थिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button