Main
गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा नेविसंघ र अखिलको प्यानलै विजयी
६ चैत्र, गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु चुनावमा सत्ता पक्ष (कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियु)को संयुक्त प्यानलै विजयी भएको छ । मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका हुन् । अखिल क्रान्तिकारीका सचिन खनाललाई १४ मतले पछि पार्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।