Main
गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु
१० चैत्र, गोरखा । गोरखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । डिस्क होम फाइबर नेटको काम गर्न बिजुली पोल चढेका बेला करेन्ट लागेर २७ वर्षीय हरि बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनी आरुघाट गाउपालिका-६ कल्लेरीका हुन् । ‘आइतबार बिहान करिब साढे सात बजे गोरखा नगरपालिका-७ मान्द्रेढुङ्गास्थित बिजुली पोलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।