Main
गोरखामा जनयुद्ध, बलिदान र समाज रुपान्तरणसम्बन्धी साहित्यिक विमर्श
१५ फागुन, गोरखा । ‘सहिदको बलिदानबाट प्राप्त भएको व्यवस्था जोखिममा छ । सडकमा त्यसको विरुद्धमा मुर्दावादको नारा लागिरहेको छ । सिंहदरबारमा फोहोरको डंगुर भएको छ । त्यो डंगुर निर्माण गर्नमा हामीले काँध थापेर माथि पठाएको नेताहरुको पनि मनग्य योगदान छ’, लेखक खगेन्द्र संग्रौलाले भने, ‘त्यो फोहोर सफा गर्न समाजमा एउटा ठुलै अभियान आवश्यक छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।