Main
गोरखामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु
२६ वैशाख, गोरखा । पौडी खेल्ने क्रममा डुबेर गोरखामा एक युवकको ज्यान गएको छ । बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापका २३ वर्षीय आयुष गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङ शुक्रवार दिउँसो करिव साढेँ चार बजे गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा साथीहरुसँग पौडी खेल्न गएका थिए । सोही क्रममा डुबेर वेपत्ता भएपछि सशस्त्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।