Main
एट्लेटिकोमाथि बार्सिलोनाको शानदार पुनरागमन जित
४ चैत, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार पुनरागमन जित हासिल गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एटलेटिको मड्रिडलाई ४-२ गोलअन्तरले हराएको हो । एट्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा ७० मिनेटसम्म २-० ले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले त्यसपछि चार गोल फर्काएको थियो जसमध्ये अन्तिम २ गोल इन्जुरी समयमा आएका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।