Main
गोरखा क्याम्पसमा सत्ता गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारी विजयी
६ चैत्र, गोरखा । गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेदवारहरु विजयी भएका छन् । सत्ता पक्ष (नेविसंघ र अनेरास्ववियु) को प्यानललाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवारहरु विजयी भएका हुन् । मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका छन् । नेविसंघका रचन परियारलाई ४८ मतले पछि पार्दै अम्गाई निर्वाचित भएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।