Main
गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी
वैशाख १२ गते बारपाकमा आयोजित प्रदर्शनीमा भूकम्प गएपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटोहरु प्रदर्शनमा राखिएका छन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।