Main
गोरखा भूकम्पको १० वर्षपछि धरहराबाट काठमाडौं नियाल्दा (तस्वीरहरू)
१२ वैशाख, काठमाडौं । विसं २०७२ साल वैशाख १२ गते अर्थात् आजभन्दा ठीक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । ७.६ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पले काठमाडौंमा उपत्यकामा पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।