Main

फुटसल खेलेर आराम गर्दा बेहोस भएका व्यक्तिको मृत्यु

३ असार, काठमाडौं । फुटसल खेलेर आराम गरिरहँदा बेहोस भएका व्यक्ति उपचारका क्रममा निधन भएको छ । काठमाडौं महानगरपालिका–३द्द स्थित कोटेश्वर जडिबुटीस्थित फुटसलमा फुटसेल खेलेर थाकेका रेस्ट गरिरहेका थिए । सो क्रममा बेहोस भएपछि तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो । मृत्यु हुनेमा दोलखाको लिखु गाउँपालिका–४ घर भएका काँडाघारी बस्दै आएका २३ वर्षीय खिमराज…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button