Main
गोलकर्ता जिलेस्पी भन्छन् : मलेसियाविरुद्ध पनि यही लय कायम राख्छौं
८ चैत, काठमाडौं । नेपालले शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई १-० ले हरायो । नेपालको जितमा जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे । उनले टिमको मिहिनेतले आफूले गोल गर्न सफल भएको भन्दै सबैलाई धन्यवाद दिए । ‘एकदम खुसी लागिराछ, मेरो गोल भन्दा पनि सबै टिमले राम्रो खेले’ उनले भने, ‘सम्पूर्ण खेलाडी, कोचिङ स्टाफ, यहाँ हेर्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।