Main

गोलभेँडाको मूल्य एकैदिन १३ प्रतिशतसम्म घट्यो

२२ मंसिर, काठमाडौं । कालीमाटी तरकारी बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि सार्वजनिक गरेको मूल्यसूचीले गोलभेँडाको मूल्य एक दिनमा ७ देखि १३ प्रतिशतसम्म घटेको देखाएको हो । हिजो आइतबार प्रतिकिलो औसतमा ९५ रुपैयाँ औसत मूल्य रहेको नेपाली ठूलो गोलभेँडा आज सोमबार ८५ रुपैयाँमा किनबेच भइरहेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button