Main

गोल्डेनगेट र जेभियर अन्तर कलेज गर्ल्स बास्केटबलको फाइनलमा

२० मंसिर, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा गोल्डेनगेट र जेभियरले शनिवार सेमिफाइनलमा जित हात पार्दै उपाधि भिडन्त पक्का गरेका हुन् । रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा शनिबार भएको पहिलो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button