Main

गोल्फुटारमा इन्डोर बास्केटबल हलको उद्घाटन

१४ भदौ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा ८ स्थित गोल्फुटारमा गोल्फुटार सेमी इन्डोर बास्केटबल हलको शनिबार उद्घाटन गरिएको छ । बूढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीले हलको एक कार्यक्रमबीच उद्घाटन गरे । करिब २ रोपनी क्षेत्रफल हातामा नवनिर्मित हलका लागि २ करोड बजेट विनियोजन गरिएकोमा १ करोड ४४ लाखमा निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button