Main

के श्रीमतीसँग शेक्सपियरको सम्बन्ध नराम्रो थियो ?

विलियम शेक्सपियर । यो नाम सुन्दैमा पाश्चात्य साहित्यको शिखर व्यक्तित्वको सम्झना हुन्छ । इतिहासले उनका कृतिहरूलाई जति सम्मान गर्यो, उनको व्यक्तिगत जीवन, खासगरी उनकी पत्नीको कथालाई त्यति नै लामो समयसम्म छायाँमा राख्यो । उनकी पत्नीलाई अनपढ किसान, गाउँले महिला र शेक्सपियरलाई जबरजस्ती विवाहको जालमा फसाउने पात्रको रूपमा मात्रै चित्रित गरियो। तर केही समयअघि आएको उपन्यास…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button