Main

गोवाको नाइट क्लबमा विस्फाेट, २३ जनाको मृत्यु

२१ मंसिर, काठमाडौं । भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किंदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको नाइट क्लबमा विस्फाेटपछि आगलागी भएको थियो । प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो । घटनाबारे जानकारी पाउनासाथ गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय जनप्रतिनिधिहरु घटनास्थल पुगेका थिए । मुख्यमन्त्री सावन्तका अनुसार मृत्यु हुनेमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button