Main
गोसाइँकुण्डका अध्यक्ष भन्छन्– ९/१० ठाउँमा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्पु तामाङले भने, ‘नौ/दश ठाउँमा बाटो भत्किएको छ । यसले हामीलाई उद्धार र राहतमा ठूलो समस्या भएको छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।