Main
मेक्सिकोको नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त
४ जेठ, काठमाडौं । मेक्सिकोको नौसेनाको एक जहाज न्यूयोर्क शहरमा अवस्थित ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त भएको छ । सो जहाज एक विशेष समारोहका लागि जाँदै थियो । दुर्घटनाको एक भिडियोमा शनिबार साँझ सो जहाज पुल मुनिबाट जाँदै गर्दा मुस्तल (जहाजको माथि राखिने विशाल खम्बा) ठोक्किएको देखिन्छ । त्यसपछि जहाजको मुस्तलका टुक्रा जहाजमाथि नै खसेका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।