Main
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै राप्रपालाई ज्ञापनपत्र
‘विमानस्थल सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा समेत यसको नियमितता हुन नसक्दा होटेल र पर्यटन व्यवसायमा भएको करिब एक खर्ब लगानी डुब्ने चिन्ताले उद्योगी, व्यवसायीमा निराशा बढेको छ’ चेम्बरका अध्यक्ष दर्पण श्रेष्ठले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।