Main

गौतमबुद्ध विमानस्थलमा आजदेखि ‘आरएनपी–एआर’ प्रणाली लागु

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका तर्फबाट ‘आरएनपी–एआर’ प्रणाली लागु भए पनि अब विदेशी वायुसेवाहरूले आफ्नो देशको विभागीय मन्त्रालयसँग अनुमति लिई आफ्ना पाइलटलाई तालिम दिएर परीक्षण उडान गरेपछि मात्रै यो विधि व्यवहारमा कार्यान्वयन हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button